नवनियूक्त राजदूत क्षेत्रीले भोलिबाटै दूतावास समाल्ने

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न आज बेलायत आइपुग्दै छन् । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित आजै काठमाण्डौंबाट लन्डनका लागि प्रस्थान गरेका छन् । क्षेत्री बेलायतका लागि २० औं नेपाली राजदूत हुन् । झापाका स्थायी बासिन्दा सुवेदीले परराष्ट्र सेवामा प्रवेश गरेको झण्डै ३० वर्षको अवधिमा २१ भदौंमा लामो … Continue reading नवनियूक्त राजदूत क्षेत्रीले भोलिबाटै दूतावास समाल्ने